Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । अध्यक्ष दाहालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरे । पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रियसभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् । उनी मंगलबार…