समाचार Archives | Page 2186 of 7942 | Khabarhub Khabarhub

हुलास वायर ‘संवर्द्धन समारोह’ सम्पन्न

काठमाडौँ– हुलास वायर इन्डष्ट्रिजको 'संवर्द्धन समारोह' सम्पन्न भएको छ  । आज इटहरीस्थित सोल्टि वेष्टनमा कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा  हुलास वायर 'संवर्द्धन समारोह' सम्पन्न गरिएको हो ।  उक्त अवसरमा पत्रकार समुह तथा हुलास वायर इन्डष्ट्रिजमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो । हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री थापा, हुलास…