Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित भएको छ । संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार भोलि ११ बजेदेखि १ बजे सम्म उमेदवारी दर्ताको समय तोकिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने तालिका छ । मंगलबार बिहान ११ बजेर ९…