समाचार Archives | Page 2203 of 7952 | Khabarhub Khabarhub

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ । यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र…