Khabarhub

दैनिक चार हजार बढी नयाँ सवारी चालक अनुमतिपत्रको माग, अझै १४ लाख छाप्न बाँकी

काठमाडौं- दैनिक चार हजारभन्दा धेरै नयाँ सवारी चालक अनुमतिपत्रको माग रहेको देखिएको छ । आज सिंहदरबारमा संघका मन्त्रीसहित सातै प्रदेशका भौतिक पूर्वाधारमन्त्री र सचिवहरुको बैठकमा यसबारे जानकारी दिइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार अनुसार अझै १४ लाख सवारी चालक अनुमतिपत्र छाप्न बाँकी छ । सवारी साधनमा अनलाइन भुक्तानी सहितको…