Khabarhub

एमाले अध्यक्ष ओली कांग्रेस कार्यालय सानेपामा

काठमाडौं- नयाँ सत्ता समीकरणमा सहमति भएको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेका हुन् । त्यहाँ कांग्रेसको सञ्चार विभागद्वारा आयोजित पार्टिका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गर्न नेताहरू पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सानेपा पुगेका छन् ।…