Live on
Your Voice, Your Power
आज पुस १, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । संसदमा सुरक्षा उल्लङ्घन ‘अत्यन्त गम्भीर’ : प्रधानमन्त्री मोदी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसदको तल्लो सदन लोकसभामा भएको सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् । मोदीले यस विषयमा…