Live on
Your Voice, Your Power
काठमाडौं- भुमिगतकालदेखि नै डा. बाबुराम भट्टराईलाई स्वकीय सचिवका रुपमा साथ दिँदै आएका विश्वदीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लामो समय बाबुराम भट्टराईका दुःख–सुखमा साथ दिँदै आएका पाण्डे माओवादी अध्यक्ष प्रचण्डसँग हात मिलाएर माओवादीमा फर्केका हुन् । रुपन्देही निवासी पाण्डे किशोरावस्थादेखि नै माओवादी आन्दोलनमा लागेका थिए । विश्वदीपका पिता भक्ति पाण्डेले डा। बाबुरामसँग छोराको…