Khabarhub

राप्रपा कार्यसम्पादन बैठक : सदस्यहरूले  धारणा राख्ने क्रम जारी 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बसिरहेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा काठमाडौंमा भएको घटनाबारे छलफल भइरहेको छ । चैत २७ गते भएको राप्रपाको प्रदर्शनमा प्रहरीले राप्रपा संसदहरुलाई समेत दमन गरेको आरोप लागेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा यसबारे पनि छलफल भइरहेको बताइएको छ । राप्रपाले आफ्नो पर्दशन प्रहरीको दमनबीच पनि नयाँ…