Live on
Your Voice, Your Power
काठमाडौँ- विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौँ उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएका बञ्चरैडाँडाका स्थानीयसँग भएको वार्ता विनानिष्कर्षविहीन टुङ्गिएको छ। बुधवारबाट फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक आयोजना गरेका थिए। शहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौँ…