Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफू अध्यक्ष पदमा उम्मेदवार बन्ने जानकारी गराएका छन्। बिहीबार बसेको सचिवालय बैठकमा उनले केपी ओलाई अहिलेको कार्यकालपछि बिदा हुन आग्रह गर्दै आफू अध्यक्ष लड्ने जानकारी गराएका हुन्। पोखरेलले जानकारी गराउँदै आफू जुनसुकै हालतमा पनि नेतृत्वमा लड्ने बताउँदै ओलीलाई अभिभावकत्व भइदिन समेत आग्रह गरे। भोलि अभिभावक भए…