Khabarhub

विश्व उथल पुथलको युगमा प्रवेश गरिरहेको छ : चिनियाँ राजदूत

काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत छन सोङले अहिलेको विश्व परिवर्तन र उथलपुथलको नयाँ युगमा प्रवेश गरिरहेको बताएका छन् । साथै उनले नेपाल र चीनबीचको सहकार्य प्रगाढ बनेको बताएका छन् । ‘अहिले विश्वमा तीव्र गतिमा ठुल्ठुला परिवर्तनहरु भइरहेका छन्’ विहीबार काठमाडौंमा चिनियाँ नयाँवर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राजदूत छनले भने, ‘विश्व सहयोग र इतिहासमा भएका…