राजनीति Archives | Page 38 of 2029 | Khabarhub Khabarhub

अछाममा एमालेलाई झट्का, एकसाथ एक हजार ८१ जना भीम रावलको अभियानमा जोडिए

काठमाडौं- अछामका नेकपा एमालेका एक हजार ८१ जना कार्यकर्ता डा. भीम रावलले थालेको मातृभूमि जागरण अभियानतिर लागेका छन् । मंगलबार सामूहिक विज्ञप्ति निकालेर रावलको अभियानमा खुल्ने एक हजार ८६ जनामध्ये एक हजार ८१ जना एमालेका कार्यकर्ता छन् । रावलका एक सहयोगीका अनुसार सबै एक हजार ८६ जनाले वक्तव्य निकालेर अभियानतिर जोडिएका हुन् । रावलको अभियानमा…