राजनीति Archives | Page 36 of 2029 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको गुनासो- रुघाखोकी लागेर बस्दा पनि आईसीयूको फोटो भाइरल बनाउँछन्

भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई रुघाखोकी लागेर बालुवाटारमा आराम गरिरहँदा आईसीयूमा रहेको पुरानो फोटो भाइरल गर्ने गरिएको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन्। उनले बालुवाटारमा आराम गरेर बस्दा पनि आईसीयुमा रहँदाको फोटो सार्वजनिक गरेर भ्रम फैलाइएकोको बताए । ‘मलाई रुघाखोकी लागेको हो ।…