Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले आगामी निर्वाचनमा भाग लिनुपर्ने बताएकी छन्। जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै प्रसाईंले जेनजी प्रदर्शन र त्यसपछिको अराजकताले संविधान र लोकतन्त्र संकटमा रहेको बताउँदै चुनावमा जानुपर्ने बताएकी हुन्। 'जेनजी प्रदर्शनपछिको आराजकताले राष्ट्रका सबै अंग तहसनहस भए। संविधान एउटा टेकोमा अडिएको छ। यस्तो अवस्थामा…