Live on
Your Voice, Your Power
ताप्लेजुङ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् । कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (१) को क्षेत्रीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । देशका हरेक ऐतिहासिक परिवर्तनमा पार्टीको निर्णायक भूमिका रहेको र यसलाई कायम गर्दै जाने बताए…