Khabarhub

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने

काठमाडौं- नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइएको छ ।  ५ धाम मध्यको एक देवघाट धामलाई देवघाट क्षेत्र विकास समितिले चितवन नवलपरासी र तनहुँका तीन वटा पालिकाहरूको समन्वयमा प्लास्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो । देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा…