Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ महाधिवेशनमा केन्द्रीय सचिवमा आफ्नो स्वाभाविक दाबी रहेको स्पष्ट गरेका छन्। नवौँ र दसौँ महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य बनेका थापा अहिले संगठन विभागका सदस्य पनि छन्। बुढीगंगा नगरपालिका–३, ब्रहमतोलामा जन्मिएका थापा काममा केन्द्रित रहने नेता मानिन्छन्। सचिवमा उम्मेदवारीबारे ढिलो बोल्नुको कारण उनले अहिलेको जिम्मा अध्यक्षमा केपी…