Khabarhub

खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ

काठमाडौँ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउने प्रक्रिया सुरु गरिसकेको बताएका छन्। प्रतिपक्षी दलले उठाएका विषयलाई सुझावका रुपमा ग्रहण गर्दै खर्च कटौती र सुशासनलाई प्राथमिकतामा राखिएको बताएका हुन्। बागमती सरकारमा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलले मन्त्रालयको संख्या कटौती गरी खर्च कटौती गर्न दबाब दिइरहेका बेला बानियाँको यस्तो भनाइ आएको…