Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू निर्वाचनमा सहभागी तयार देखिए। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक आह्वान गरिन्। बैठकमा सहभागी दलका प्रतिनिधिले निर्वाचनमा सहभागी तयार भएको भनाइ राखेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश…