Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना जारी छ । ४ सय मत गनिसक्दाको सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ। यता उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट, रघुवीर महासेठ र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् । सुरूवाती रूझानमा भट्टले ४४० मत…