Live on
Your Voice, Your Power
काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका छन् । बिहीबार सार्वजनिक एघारौँ महाधिवेशनको परिणामअनुसार इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ १७२१ मतसहित विजयी भएका हुन् । अध्यक्षमा विजयी केपी शर्मा ओली समूहले उनको नाम खुला केन्द्रीय सदस्यमा समावेश गरेको थियो । बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमा इलामबाट निर्वाचित नेम्वाङ युवामाझ लोकप्रिय थिए…