Khabarhub

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर समूहबाट उपमहासचिवमा निर्वाचित भएका छन्। निवर्तमान सचिवसमेत रहेका भट्टराई अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल प्यानलबाट विजयी हुने दुई पदाधिकारीमध्ये एक हुन्। त्यही प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्षमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न महाधिवेशनपछि नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्दै भट्टराईले शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया…