Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाको महाधिवेशन प्रतिनिधि कार्ड लुकाइएको खुलेको छ। भृकुटीमण्डपमा जारी महाधिवेशनका लागि मतदान गर्न पुगेका तिमल्सिनाले प्रतिनिधि कार्ड नपाएपछि भोट हाल्न आवश्यक कुपनसमेत लिन सकेका छैनन्। उनको गृहजिल्ला पर्वतकै नेताले बुझेर उनको कार्ड लुकाइदिएको पाइएको एमाले स्रोतले जनाएको छ। तिमल्सिना एमालेका कुल २ हजार…