समाचार Archives | Page 6000 of 8330 | Khabarhub Khabarhub

बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ, शव खाल्डो गाडेको अवस्थामा फेला

जनकपुर- धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर  खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् ।…