समाचार Archives | Page 6029 of 8322 | Khabarhub Khabarhub

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

काठमाडौँ– नेपाल चीनबीचको स्थलमार्ग तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरुले माग गरेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनु पर्ने माग राखेका हुन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन भइरहेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सीमापार बाणिज्य संघले एक ज्ञापन पत्र बुझाउँदै नाका…