समाचार Archives | Page 6058 of 8292 | Khabarhub Khabarhub

काविल सहयोगी चुन्न प्रधानमन्त्रीलाई नेता नेपालको सुझाव

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काविल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गौरव गर्न लायक काम गर्न काविल टीम चाहिने बताए । आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम गर्न सकेको…