Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले अर्थसचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ । महालेखा नियन्त्रक कार्यालयमा रहेका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको हो । विगत २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दै आएका मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाकोसमेत नेतृत्व गरिसकेका छन् । सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ड अर्याल, राष्ट्रिय योजना…