समाचार Archives | Page 6059 of 8292 | Khabarhub Khabarhub

पूर्वमाओवादी नेताले दायर गरको रिट न्यायाधीश कार्कीको इजलासमा

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।  ती रिटको न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुन…