Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यादलले बैठक सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिमरुप दिन आज पनि कार्यदल बैठक बस्दैछ । आज बस्ने बैठकले समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने जनाइएको छ । कार्यदल सदस्यहरुले सहमतिको विन्दुमा पुगेको जनाउँदै आज बस्ने बैठकले एकताको सन्देश दिने दाबी गरेका छन् । 'निर्णायक' भनिएको हिजोको बैठकपछि…