समाचार Archives | Page 6093 of 8261 | Khabarhub Khabarhub

एमाले विवाद मिल्यो, मध्यरातमा कार्यदलले गर्‍यो १० बुँदे सहमति (भिडियोसहित)

काठमाडौँ– एमालेको विवाद मिलाउन आज बिहानैदेखि बसेको कार्यदल बैठक करिव १३ घण्टापछि १० बुँदे सहमति गरेको छ । विहान ९ बजेदेखि बसेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको हो । एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने,‘कार्यदलको तर्फबाट १० बुँदे सहमति गरी…