Live on
Your Voice, Your Power
काठमाडौं- एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशभरका एमाले जिल्ला अध्यक्ष अध्यक्षहरूसँग भर्चुअल बैठक सम्पन्न गरेका छन् । बैठकमा ओलीले अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गर्ने कुरा उपयुक्त नभएको र केन्द्रीय कमिटी बैठकले जे निर्णय गर्छ त्यो नै अन्तिम निर्णय हुने बताएका छन् । एमाले पाँचथर जिल्ला अध्यक्ष विमल सापकोटाका अनुसार अध्यक्षहरूले जेन-जी…