Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेन-जी आन्दोलनमा घटेका घटना कुनै नयाँ नभएको बताएका छन्। विशेष पत्रकार सम्मेलन गर्दै भुसालले नेताहरूको चरित्र हेर्दा पहिले नै एउटा उत्पात आउँछ भन्ने संकेत गरिसकेको बताएका छन्। उनले यी सबै घटनाक्रमले गर्दा पार्टीहरू पुनर्गठन र नेतृत्व पुनर्गठनका आवश्यकता रहेको बताएका छन्। 'एउटा उत्पात आउँछ भन्ने पहिले नै संकेत…