समाचार Archives | Page 6189 of 8213 | Khabarhub Khabarhub

संक्रमण बढेपछि मलेसियामा मंगलबारदेखि १४ दिनसम्म लकडाउन

दोहा- रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यमध्येको एक  मलेसियामा सोमबार अर्थात् जुन १ तारिखदेखि १४ दिनसम्म लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणको दोश्रो लहरले विश्वनै आक्रान्त पारिरहँदा मलेसियामा  संक्रमण बढेपछि पूर्ण लकडाउनको निर्णय भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक…