Live on
Your Voice, Your Power
काठमाडौँ– संसद विघटनसम्बन्धी मुद्दाहरूको सुनुवाइका लागि गठित संवैधानिक इजलासबारे विपक्षी कानून व्यवसायीहरूबाट गम्भीर प्रश्न उठेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू छलफलमा जुटेपनि आज कुनै आदेश जारी भएन । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने भन्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भएको हो । तर इजलासमै एक मत नभएपछि आज कुनै आदेश जारी नभएको…