समाचार Archives | Page 6201 of 8208 | Khabarhub Khabarhub

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : आदर्श मिश्राको आँशुको सुनुवाइ राज्यले सुन्ने कि ?

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कमेडियन आदर्श मिश्राका पिताको मृत्युको विषयमा न्यायको माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आदर्श मिश्राको आँशुको सुनुवाइ शुन्यतामा विलिन हुने अवस्था आएको जनाएका छन् । उनले भनेका छन्, 'लोकतन्त्र अक्षर होइन, अनुभूति हो न्यायको ।' उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, `…आंशु खसाउनु पर्दैन´ कविता सुन्दै रगतको आंशु…