समाचार Archives | Page 6232 of 8185 | Khabarhub Khabarhub

कोभिडको ‘हट स्पट’ भनिएको बागलुङमा पूर्वाधार र जनशक्तिको अभाव

बागलुङ– कोरोना महामारीसँग जुध्न आवश्यक साधन स्रोतको जिल्लाभर अभाव देखिएको छ । धौलागिरि अस्पताल र स्थानीय तहले निर्माण गरेका अस्थायी कोभिड अस्पताल तथा आइसोलेशनमा साधन स्रोतको अभाव हुन थालेको हो । साथै आवश्यक मात्रामा पूर्वाधारको खाँचो त यहाँ छँदैछ । कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा जिल्लामा सबैभन्दा ठूलो चुनौती देखिएको छ । जिल्लाभर एक…