समाचार Archives | Page 6258 of 8224 | Khabarhub Khabarhub

यात्रु ओसारेको आरोपमा एम्बुलेन्स चालक पक्राउ

जनकपुरधाम– यात्रु ओसारेको आरोपमा जनकपुर प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ । निषेधाज्ञामा अन्य सवारीसाधन बन्द हुँदा एम्बुलेन्सले नै यात्रु ओसार्ने गरेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बटेश्वर गाउँपालिकाको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको हो । ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेको अनुसार पुल्चोकबाट विराटनगर जाँदै गरेको ज १ च १६२५ नम्बरको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा…