Khabarhub

सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्छ : नेता सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले हरेक काम गर्दा विधि र नियममा चल्नुपर्ने बताएका छन् । उनले सबै सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्ने बताए । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको उद्घाटन समारोहमा आफ्नो भनाइ राख्नुहुँदै सिंहले युनियन कांग्रेसले विगतदेखि नै विधिअनुसार आफ्नो कार्यलाई अगाडि बढाउँदै आएको बताए । नेपाल ट्रेड युनियनले…