Live on
Your Voice, Your Power
काठमाडौँ– अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या भएको छ । सरकारको निर्देशन अनुसार नयाँ भवनबाट सेवा विस्तारको योजना बनाइए पनि अक्सिजन अभावले समस्या भएको वीर अस्पतालले जनाएको छ । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेको छ । भवनमा बिरामी राख्न सबै तयारी पूरा गरेको बताउँदै…