समाचार Archives | Page 6323 of 8285 | Khabarhub Khabarhub

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका ३० जिल्ला

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८ सय ४८ परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ९…