समाचार Archives | Page 6346 of 8302 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको शपथ आज

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै फेरि  प्रधानमन्त्री नियुक्त भएका ओलीले आज दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ओलीलाई संविधानको…