Live on
Your Voice, Your Power
काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएका भनिएका नेपाली नोट र अमेरिकी डलरबारे नेपाली कांग्रेसभित्र प्रश्न उठ्न थालेको छ। गत भदौ २४ गते जेन-जीका नाममा गम्भीर कुटपिट भएपछि हाल सभापति देउवा र पत्नी आरजु देउवा दुवै जना अस्पतालमा उपचाररत रहेका बेला…