Live on
Your Voice, Your Power
काठमाडौँ- देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित लोकतान्त्रिक शासन व्यवस्थाको प्रतीकका रुपमा रहेका सरकारी संरचना जलाउनेलाई अराजकको संज्ञा दिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्दान समितिको बैठक सयौँ सरकारी संरचना र नीजि घरसमेत जलाउनेलाई अराजकको संज्ञा दिएको हो । ‘जोकसैलाई पनि शान्तिपूर्ण विरोध प्रदर्शनलाई विरोध गर्न पाउने हक थियो । तर हिंसात्मक…