समाचार Archives | Page 6854 of 8038 | Khabarhub Khabarhub

एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

एजेन्सी–  इंग्लिस प्रिमियर लिगको साविक बिजेता लिभरपुल एस्टन भिल्लासँग फराकिलो अन्तरले पराजित भएको छ । ओली वाटकिन्सको ह्याट्रिक गरेको खेलमा एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई ७-२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो । भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पूरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन…