Live on
Your Voice, Your Power
बुटवल – प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावपछि बुटवलमा विरोध शुरु भएको छ । आन्दोलन हुन थालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको छ । शुक्रबारदेखि नै रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेस रुपन्देही र स्थानीयले विरोध जनाएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले…