Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंकाे चावहिलस्थित मित्रपार्कमा सोमबार राति भ्यान दुर्घटना भएको छ । बा २ ख १३५५ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गौरीघाट जाने ओरालोमा सोमबार राति ९ः३० बजे भ्यान दुर्घटना हुँदा केहीबेर सडक अवरुद्ध बनेको गौशाला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भ्यानमा सवार कसैलाई पनि केही भएको छैन । भ्यान सडकमै…