Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्र २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ३२६ जना संक्रमितमध्ये काठमाडौंका २९३ रहेको मन्त्रालयले जनाएको हो । यसैगरी पछिल्लो २४ घण्टामा काठाडौंमा मात्र थप ३ जना ३७, ८३ र ९० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ । यसअघि हिजो आइतबार ७४, ६८…