Khabarhub

कोरोना कहरकाबीच यस्तो देखियो होलीको रौनक (फोटो फिचर)

काठमाडौँ– रङहरुको पर्व होली हर्ष उल्लासका साथ आज (आइतबार) पहाडी र हिमाली जिल्लामा धुमधामसाथ मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। दुई दिन मनाइने यो पर्व आज हिमाली एवं पहाडी जिल्लामा र भोलि तराईका जिल्लाहरुमा मनाइँदैछ। होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। दुई दिन यो…