Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौँ उपत्यकामा गएरातिदेखि निषेध आदेश जारी भएको छ । निषेध आदेश जारी भएसँगै काठमाडौंमा आवतजावत तथा मानिसको चहलपहल कम भएको छ । कममात्र सवारी साधन सडकमा गुडेका छन् भने प्रहरीले विभिन्न स्थानमा चेकपोइन्ट बनाएर चेकजाँच गरिरहेको छ । अत्यावश्यक बाहेकका काममा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुलाई प्रहरीले अस्थायी रुपमा तय गरेको होल्डिङ…